बस दुर्घटना, १८ जना घाइते

3 weeks ago 49
धनगढी । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। सोमबार दिउँसो काठमाडौंबाट धनगढी गइरहेको खप्तड बडीमालिका यातायातको ना८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी ...
पुरा समाचार पढ्नुहोस