काठमाडौं । राजस्थानमा बस र ट्रक ठोक्किँदा आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार दौसा जिल्लामा दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको छ। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। दिल्ली-मुम्बई एक्सप्रेसवेमा भएक...