बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

3 weeks ago 72

झापा, जेठ १०-
पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।

अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश ...

पुरा समाचार पढ्नुहोस