बाँदर मार्नुपर्छ भनेर हचुवाको तालमा नबोलौं : सागर ढकाल

4 weeks ago 75

२३ वैशाख, काठमाडौं । रास्वपा सांसद सागर ढकालले बाँदर र बँदेलको समस्या समाधान गर्न विशेष नीति लागू गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति लागू गर्न ध्या...

पुरा समाचार पढ्नुहोस