बाँदर लखेट्ने करेन्टरको पासोमा परेका दुईसहित बागमतीमा एकै दिन ६ जनाको मृत्यु

1 hour ago 59

६ असार, हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा परी ६ जनाको मृत्यु भएको छ । काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा भएका घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने १० जना घाइते भए । करेन्ट लागेर २ जना, भि...

पुरा समाचार पढ्नुहोस