बाँदरले सखाप पार्न थाले अन्नबाली : पहाडका गाउँ रित्तिँदै, किसानको उठिबास!
2 weeks ago
52
इटहरी : कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषिबाली नष्ट हुँदा किसान सङ्कटमा परेका छन् ।
विशेषगरी ताप्लेजुङ,