बाँसगढी पार्क : अध्ययन भयो, निर्माण भएन

3 weeks ago 271
दाङ। दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बाँसगढी पार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएको नौ वर्ष भइसक्दासमेत निर्माणको कामले भने गति लिन सकेको छैन। विसं २०७४ मा उक्त पार्कको डिपीआर तयार भएको थियो। त्यसयता तीनपटक मात्रै बजेट आएको छ। विसं ...
पुरा समाचार पढ्नुहोस