बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदै

3 days ago 67
बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि आजदेखि विधिवत् छलफल सुरु हुँदैछ। प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा उक्त नीति तथा कार्यक्रममाथि दफावार छलफल हुन...
पुरा समाचार पढ्नुहोस