बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

1 hour ago 48
रौतहट : रौतहटको दुर्गाभगवती गाउँपालिकामा बागमती नदीको बाढीको बीचमा फसेका १४ जना स्थानीय नागरिकको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । आइतबार अपराह्न नदीमा अचानक पानीको बहाव र सतह बढेपछि
पुरा समाचार पढ्नुहोस