प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

1 hour ago 44
विराटनगर । विराटनगरमा प्रहरीका दुई जना सुरक्षाकर्मी र एक जना सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरी घाइते बनाउने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप घर भई विराटनगर महानगरपालिका–१, अनुकरण मार्गमा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिन कार...
पुरा समाचार पढ्नुहोस