काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा सुरक्षित रहेको बताएका छन् । आइतवार चितवनमा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा लामिछानेले उक्त धारणा राखेका हुन् । रविले सम्बोधनको क्रममा भने, ‘मञ्चमा उपस्थित त...