बागलुङमा एक करोड लगानीमा कुकुरका लागि ‘होस्टेल’ सञ्चालन

4 days ago 148

१७ असार, गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि ...

पुरा समाचार पढ्नुहोस