बाजुरा घटनाका घाइतेको उपचार प्रदेश सरकारले गर्ने

3 weeks ago 70
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको हिमाली गाउँपालिका-३ च्याचौर क्षेत्रमा भएको झडपमा घाइते भएकाहरूको उपचारको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन्। नेपाली काँग्रेसको एकता तथा संगठन सुदृढीकरणसम्बन्धी सुदूरपश्चिम प...
पुरा समाचार पढ्नुहोस