बाजुरा–हुम्ला विवाद : जनप्रतिनिधि सहितमाथि कुटपिट गर्ने २३ जनाविरुद्ध उजुरी

3 weeks ago 61

११ जेठ, धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीय जनप्रतिनिधिसहितलाई बन्धक बनाएर कुटपिट गर्ने २३ जनाविरुद्ध उजुरी परेको छ । ३ जेठमा लाम्पाटामा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीबाट आएको समूहले वडा सदस्य पेमागारा गुरुङसहितलाई बन्धक ...

पुरा समाचार पढ्नुहोस