बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ रूप, रंग र यौवन धारण गर्छन् । हरियालीले छपक्क ढाकिएका डाँडापाखा, सेताम्य कुहि...