बाजुरा । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा हिजोदेखि जारी भारी वर्षाका कारण विभिन्न ठाउँमा व्यापक जनधनको क्षति भएको छ। अविरल वर्षाले जिल्लाका धेरै क्षेत्रमा प्राकृतिक विपत्ति निम्त्याएको छ, जसमध्ये जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका सबैभन्दा बढ...