बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

1 week ago 184
खोटाङ : बाढीका कारण अवरुद्ध भएको दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सड...
पुरा समाचार पढ्नुहोस