बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

1 hour ago 54

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीहरू बिच कार्यगत एकता हुनै पर्नेमा जोड गरेका छन् । 

 

नेकपा एमालेका संस्थापक मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले...

पुरा समाचार पढ्नुहोस