सर, तपाईंलाई बिजुली/धारा बिग्रिए बनाउन आउँछ?

1 hour ago 76
छेपारोको घर बनाउने उखान जस्तो दिनभर चर्को घाममा बसेर ढाड सेकाउन पाएपछि छेपारोले बिर्सेझैँ हामी सकल दुनियाँ पनि दिनभर काममा जुटेपछि सबै बिर्सन्छौँ। बिर्सने बानीले देशै नै सकाइसक्यो, चाहे नेताको बदमासी होस् या कर्मचारीले दिएको हैरानी या छोराछोरीको अटेर...
पुरा समाचार पढ्नुहोस