काठमाडौँ । बाराको जितपुर सिमरा उप-महानगरपालिकामा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै चार बालबालिकामाथि अमानवीय व्यवहार गर्ने आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ब...