विराटनगर । विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर विकेभिएमले ५६ जना विद्यार्थीलाई करिब २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ ।
शनिबार विद्यालयमा आयोजित वार्षिक पुरस्कार वितरण तथा स्वागत कार्यक्रममा विद्यालयबाट एसईई परीक्षाम...