बालबालिकाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै हुनुहुन्छ ? बढ्न सक्छ साइबर अपराधको जोखिम

1 week ago 39
काठमाडौं । सामाजिक सञ्जालमा बालबालिकाको तस्बिर र उनीहरूको जीवनसँग जोडिएका उपलब्धिहरू सेयर गर्नु आजकल निकै सामान्य भइसकेको छ । तर, यस्ता निर्दोष देखिने पोस्टहरूले अनजानमै बालबालिकालाई साइबर खतराको मुखमा पुर्‍याउन सक्छन् । अभिभावक, विद्यालय र संस्थाहरू...
पुरा समाचार पढ्नुहोस