बालबालिकामाथिको जघन्य कसूरमा शून्य सहनशीलता: अध्ययन कार्यदलले बुझायो सुझाव

3 weeks ago 71
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पदभार ग्रहण गरेलगत्तै गठन गरेको अध्ययन कार्यदलले आफ्नो विस्तृत प्रतिवेदन बुझाएको छ। जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसा र बालबालिकामाथि हुने जघन्य अपराधमा संलग्नहरूलाई प्रभावकारी द...
पुरा समाचार पढ्नुहोस