बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित : सडकदेखि होटलसम्म उस्तै दृश्य

3 weeks ago 96
काठमाडौं। आज विश्व बालश्रम विरुद्ध दिवस। हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ। यो दिवसका दिन बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित भविष्यबारे चर्चा गरिन्छ। तर दिवसका भाषण र नाराभन्दा बाहिर निस्किएर सडक, बजार, होटल...
पुरा समाचार पढ्नुहोस