बालेन सरकारप्रति राजेश हमालको असन्तुष्टि : जनताले भाषणभन्दा सुशासन खोजेका छन्

1 hour ago 80

काठमाडौं । अभिनेता राजेश हमालले बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको बताएका छन् । हमालले सरकारको पहिलो सय दिनको मूल्यांकन प्रतिबद्धता र घोषणाको आधारमा नभएर उसले...

पुरा समाचार पढ्नुहोस