बालेन सीमा विवादमा घेरिँदा रविलाई दिल्लीमा ‘रेड कार्पेट’ स्वागत

1 day ago 158
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले संसद्बाटै सीमा विवाद बल्झाएको भोलिपल्ट सोमबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा निस्केका छन् । उनी नयाँदिल्लीमा ओर्लिँदा भारतीय सत्तारुढ दल भाजपाका नेताहरूले भ...
पुरा समाचार पढ्नुहोस