बाहुन डाँगीमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

4 days ago 146
विराटनगर । झापाको बाहुन डाँगी क्षेत्रमा जंगली हात्तीको बढ्दो आतंकका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जंगली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो ।हात्तीको आक्र...
पुरा समाचार पढ्नुहोस