बाह्र वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

3 weeks ago 43
काभ्रेपलाञ्चोक। जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ। अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ती प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत धुलिखेलमा पठाइएको ...
पुरा समाचार पढ्नुहोस