कोरियामा म्यानपावरमार्फत नै सिपयुक्त श्रमिक पठाउने बाटो खुल्यो

1 hour ago 59

२१ असार, काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुला भएको छ । उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको ...

पुरा समाचार पढ्नुहोस