(मोरङ) बिराटचोक : मार्भेल टेक्नोप्लास्ट प्रालिले मोरङको बिराटचोकस्थित होटल नेपालरिकामा ‘गाला नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा उद्योगी, व्यवसायी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्...