बिराटनगरमा जलवायु न्याय सम्बन्धी सिकाइ गोष्ठी सम्पन्न ,युवा र बालबालिकाहरू आफैं अभियानको नेतृत्व गर्दै

1 hour ago 94

विराटनगर । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ“विराटनगर जलवायु सिकाइगोष्ठी २०२६“ सफलतापूर्वक सम्पन्न भएको छ ।

दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्...

पुरा समाचार पढ्नुहोस