बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न 'लट्री कार्यक्रम' ल्याइने

6 days ago 14
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउन यस्तो कार्यक्रम ल्याउन लागिएको बताएका हुन्।
पुरा समाचार पढ्नुहोस