काठमाडौं । बिहारका युवा क्रिकेटर वैभव सूर्यवंशीले क्रिकेट जगतमा तहल्का मच्चाएपछि अहिले बिहारकै अर्की १५ वर्षीया प्रतिभावान महिला खेलाडी अक्षरा गुप्ताले घरेलु क्रिकेटमा इतिहास रचेकी छिन्। भागलपुरको सैंडिस कम्पाउन्ड मैदानमा आयोजित ‘बिहार विमेन्स अन्डर-...