बुटवल-पाल्पा सुरुङ मार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

3 weeks ago 59
भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसा...
पुरा समाचार पढ्नुहोस