बुद्धनगरका तारा र मोनाको पीडा संसदमा, रञ्जुले सुनाइन् ह्वाट्सएप ह्याकपछि भएको लाखौँको ठगी

1 week ago 26
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना (न्यौपाने) ले ह्वाट्सएपमार्फत हुने साइबर ठगीका घटना प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । डिजिटल साक्षरताको अभावका कारण नागरिकहरू यस्ता ठगीको सिकार भइरहेको उनले बताइन् ।शुक्रबार प...
पुरा समाचार पढ्नुहोस