काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-४, पासेवनमा बुहारीलाई खुकरी प्रहार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। आफ्नै बुहारी कमला माया मगरलाई खुकुरी प्रहार गरेको आरोपमा पासेवनका गंगा बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। घाइतेलाई थप उपचारका ल...