काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले बेरुजु न्यूनीकरणका लागि स्पष्ट कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै प्रभावकारी योजना कार्यान्वयन भए उल्लेख्य सुधार सम्भव हुने बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकम...