बेरोजगार युवकले थप भात माग्दा चिनियाँ रेस्टुरेन्ट सञ्चालकद्वारा रोजगारीको अवसर

1 hour ago 58
काठमाडौं । चीनको जियाङ्सू प्रान्तस्थित वुशी सहरमा आर्थिक संकटबाट गुज्रिरहेका एक बेरोजगार युवकलाई एक रेस्टुरेन्ट सञ्चालकले भोजनसँगै रोजगारीको समेत व्यवस्था गरिदिएका छन्। वान थर भएका ती युवकको रोजगारी गुमेपछि र थाती रहेको पारिश्रमिक समेत नपाएपछि उनी चर...
पुरा समाचार पढ्नुहोस