बेलायती आरोही केन्टन कुलको नयाँ कीर्तिमान

3 weeks ago 60
काठमाडौं। केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथा २०औँ पटक सफलतापूर्वक आरोहण गर्दै गैर-शेर्पा आरोहीतर्फ नयाँ इतिहास रचेका छन्। ५२ वर्षीय बेलायती पर्वतारोही कुल सगरमाथाको शिखरमा २० पटक पुग्ने पहिलो गैर–शेर्पा आरोही बनेका हुन्। यससँगै उनले गैर-शेर्प...
पुरा समाचार पढ्नुहोस