काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखा परेको अत्यधिक तरलता व्यवस्थापनका लागि आज पुनः ६० अर्ब रुपैयाँ बराबरको रकम निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्सन) मार्फत बजारबाट खिच्ने भएको छ। पछिल्ला केही सातादेखि बजारमा थुप्रिएको अतिरिक्त रकम निय...