काठमाडौँ । बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका-३ स्थित कुकुडेपानी क्षेत्रको भित्री कच्ची सडकमा दुर्घटनामा परेको हो। दुर्घटनापछि उक्त जिप ...