बैतडीमा जिप दुर्घटना, दुई जना घाइते

3 weeks ago 72

२५ जेठ, बैतडी । बैतडीमा जिप दुर्घटना हुदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० म...

पुरा समाचार पढ्नुहोस