बोलपत्र प्रणाली ह्याक गरी ठेक्का हेरफेर गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

3 weeks ago 663
काठमाडौं : सरकारी ठेक्का प्रणालीमै अनधिकृत पहुँच पुर्‍याएर आफूअनुकूल बोलपत्र मिलाउने, बिडिङ मूल्य हेरफेर गर्ने र बिटक्वाइनमार्फत कमिसन लिने आरोपमा पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। ...
पुरा समाचार पढ्नुहोस