ब्राउन सुगर कारोबारमा संलग्न दुई जना दमकबाट पक्राउ

3 weeks ago 36
झापा । झापाको दमकमा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाको डेरा कोठाबाट ठूलो परिमाणमा ब्राउन सुगर, नगद र मोबाइल बरामद भएको प्रहरीले जनाएको
पुरा समाचार पढ्नुहोस