ब्राउन सुगर सहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

2 weeks ago 78

सञ्जय मिश्रा/रौतहट, ५ असार । रौतहटको चन्द्रपुर नगरपालिका-६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

 

पक्राउ परेकाहरूको साथबाट ५४ हजार रुपैयाँभन्दा बढी नगद समेत बरामद भएको प्रहरीले जनाएको छ।

 

इला...

पुरा समाचार पढ्नुहोस