ब्राउन सुगरसहित एक जना झापाबाट पक्राउ

1 week ago 149
झापा : झापामा लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८३ जेठ २३ गते अपराह्न करिब ३ बजे जिल्ला झापा झापा गाउँपालिका–४ मंगलबारे बजार क्षेत्रमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै
पुरा समाचार पढ्नुहोस