ब्राउन सुगरसहित दुई जना पक्राउ

3 weeks ago 100
काठमाडौँ । जिल्लाको मुसिकोट नगरपालिका-५ शेर गाउँबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम-पूर्वको भूमे गाउँपालिका-२ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमले जनाएको छ । उ...
पुरा समाचार पढ्नुहोस