ब्राउन सुगरसहित सुनसरीबाट दुई जना पक्राउ

2 days ago 37
धरान : सुनसरीका छुट्टाछुट्टै दुई स्थानबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ ६ः१५ बजे इनरुवा नगरपालिका–३ स्थित नेपाल विद्युत् प्राधिकरण नजिक चेकजाँचका क्रममा मोटरसाइकलमा लुकाइछिपाइ राखिएको ...
पुरा समाचार पढ्नुहोस