ब्रान्डहरूका लागि टिकटकले ल्यायो मिनी ड्रामा प्रवर्द्धक नयाँ फिचर

5 days ago 81

मिनी ड्रामाहरू छोटा र शृङ्खलाबद्ध भिडियो सामग्री हुन्। यस्ता सामग्रीमा प्रायः टेलिफिल्म जस्ता तत्त्वहरू प्रयोग गरिन्छ। यसले गर्दा दर्शकहरूमाझ चासो बढ्छ। दर्शकहरू भिडियो हेर्न आकर्षित हुन्छन्।

पुरा समाचार पढ्नुहोस