ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

3 weeks ago 67

२८ वैशाख, काठमाडौं । बेलायतमा नेपाली समुदायबीच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को छैटौँ संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ । नेपाली मूलका खेलाडीहरूलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बीज...

पुरा समाचार पढ्नुहोस